coronavirus नेपालमा भइरहेको अवस्था देख्नमा आएको छ यो बाहिर नेपाली जनजीवनमा धेरै नै समस्या बनाउने देखिन्छ तसर्थ यसबाट बच्नको लागि हामीले निम्न प्रकारका कुराहरुमा अत्यन्त ध्यान दिनुपर्ने आवश्यक छ यो भाइरसले कसरी लाग्छ कसलाई लाग्छ त्यतिबेला लाग्छ भन्न सकिँदैन virus लागेको मान्छे 20 दिनसम्म पनि थाहा हुदैन तसर्थ यो थाहा नभएको मान्छेले पनि फेरि भाइरस सर्ने हुँदा यो अत्यन्त गम्भीर छ यसबाट हातबाट र विभिन्न कपडाहरु बाट सबैतिरबाट सर्ने भएको हुँदा यो अति खतरनाक छ र यसको तरपनि अहिलेसम्म वैज्ञानिक डाक्टरहरुले पत्ता लगाउन सकेका छैनन् तसर्थ सम्पूर्ण दर्शकले हजुरहरुले हामीले सावधानी अपनाउनुपर्छ पनि दैनिक जीवनमा आइपर्ने चाहिने चीजहरुलाई आफ्नो घरमा पहिला ni स्टोर गरेर राख्न आवश्यक छ नत्र भने हामीलाई आफ्नो जीवनमा समस्या हुनसक्छ कमसेकम 6 महिनालाई पुग्ने किसिमका dahal तरकरि pain tadi कुराहरु ग्याससहित सबै कुराहरु जोडजाम गरेर हजुरले राख्नु होला नत्र बनी फेरि महंगीको कारणले र नाकाबन्दी पनि हुन सक्ने व्यवस्थाले गर्दा हामी पहिला हामी सचेत हुनुपर्छ कसरी पैसा होला कसैसँग गर्नुहोला तर पछि महंगो सामान किन्नु भन्दा पहिला niswas विचार गरौं ।
Comments
Post a Comment