सबैको आखामा असल ईमान्दारी देखिएका रवि सबैको भलो चाहान्छन् । सबैका दुःख सुखमा साथदिदै अगाडी बढेका छन । जिवन राम्रो नै बितिरहेको छ। हालसालै रविले एउटा लामो स्टाटस पोष्ट गरेपछी सामाजिक संझालहरुमा अली हल्ला सुन्नमा आयो । रवि दुव्वारा पुर्व पत्नि माथि पिडा परिरएको छ । यो उ भन्ने कुरा तर रवि जि भन्छन् उ सँग मेरो डिभोस भइसकेको छ । र पहिला मेरो अमेरीका रहदा उ संग बच्चा पनी भएको कुरा रविजिले स्वुकारेका छन् । व्यक्तिगत जिवनमा उतावचडाव आईनै रहन्छ। सहने कुरा पनि सहनु पर्छ नसहने कुरा पनि सहनु पर्छ । हामिलाई लाग्छ रवि नेपाल को लागी नै भिझिसकेका छन । र उनकि पत्नि अमरीका बसेकीले नेपालमा फेरि रविसंग बस्न फेरि नेपालको जिवन बिताउन अली गाह्रो भयो जस्तो लाग्छ । उनको कुरा उनलाई नै थाहा होला। तर यस्तै हो भने यो नेपालमा धेरै बिकाश हुन जरुरी देखिन्छ । किनकी सुख भोग चहिनको लागी अरुको देसको मुख ताक्न नपरोस् । रवी हर बखत नेपालको विकास कसरी हुन्छ भनेर कसिएको देख्नमा पाईन्छ । यसरी नै हजारौ युवाहरु कसिने हो भने हाम्रो देश पनी अवश्य विकसित हुने छ । नाई भने रविलाई देशभक्तीले नेपालको माया लागेझै गरी अरु ...