Skip to main content

Posts

Showing posts from December, 2017

कांग्रेसले फेरी प्रचण्डलाई प्रधान मन्त्रिको लोभ देखाएर बाम गठबन्धन तड्ने तयारी । आफ्नो हातमा सत्ता ल्याउने तयारी के यस्तो होला । रहस्य यस्तो ।

नेपालमा मेलमिलाप मा सरकार बनिरहेको बेला मा एक्कासी बाम गठबन्धनले गर्दा सबै राजनितिक दलाई चर्लम डुबायो । कांग्रेसको त रुखै डलेर समाली नसक्नु भयो बाटो नै बन्ध भयो । तर पनी विगतबाटनै ठुलो पार्टि भईरहेकोले गर्दा हिम्मत चाही हारदैन । मौका पर्खिरन्छ । बेला ताकिरन्छ । फेरि एक्काको तुरुप देवले फालेका छन प्रचण्को हृदयमा । यता बाम मा केपी जि प्रधान मन्त्रि पक्का हो प्रचण्ड हुन पाउदैनन् । तर कांग्रेसले मनचोरेको छ । अब दुबैका ३ एक्का एउटै प्रचण्ड भएकाले दुबैको तानातानमा छन प्रचण्ड उनको मन कतै कंग्रेसले डुलमुलाउने त हईन । जनताले बाम एउटै भए भनेर अब बिकास हुन्छ भनेर साथ दिने उता फेरि प्रधान मन्त्रिको खेल लिएर फुत्त कांग्रेस तिर हाम फालेमा बाम हरुको खबर के होला एेमाले यतान उताको भनेझै । जहिले पनी खेलाउने मात्र होत । अब चाही त्यस्तो हुदैन यता प्रचण्क पुत्रसोकमा रहेका छन र जिन्दगि पनी बुझे । देसको प्रधान मन्त्रि पनी भए । पाउन बाकी केहिरहेन । खिरको स्वाद थाहा भयो । केपी जिलाई प्रधान मन्त्रि दिएर आफुले कुसल रुपमा पार्टी अध्यक्षरहेर  सहयोग गर्ने लाग्छ । बुढालाई बुढिको सहयोग र बुढीलाई बुढाको सह...