बिरामी भएर अस्पताल जानु भन्दा अगाडी केपी ओलीजीले जनतालाई यस्तो सन्देश दिए
प्रधानमन्त्री केपी ओलीजी बिरामी हुँदा उहाँले नेपाली जनतालाई त्यस्तो सन्देश दिनुभएको छ । उहाँको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर छ दुवै मृगौलाले राम्रोसँग काम नगरेको अवस्था छ तसर्थ उहाँले आफ्ना मृगौलाेचेक गर्नुपर्नेछ अबस्था परे फेर्नुपर्ने पर्ने देखिन्छ । जनतालाई सबै आफ्नो भाषणमा हसाउँदै जनतालाई बोलउँदै अगाडि बढिरहेका केपी शर्मा ओली आज आफू बिरामी भएर बसेको बेलामा पनि उहाँले नेपाली जनताको स्वरुप र जनताको बिकास देशको बिकास चाहनुभएको छ । उपचार गरेर फर्किएपछि फेरि देशको लागि पहिलाकै शक्तिअनुसार विकास गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
Comments
Post a Comment