पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ताले ले हानेको कुरा , किन र कसले हाने ।
प्रचण्डभाषण गर्दछ मान्छेलाई झुक्काउने गर्छन् जब मान्छेलाई धेरै पीडा पर्छ तब मानव li सहन नसकेर अमानवीय विकल्पहरू निकाल्न छ । तसर्थ अब नेताले बुझ्नु पर्ने कुरा जहिले पनि जनतालाई झुक्काउन हुँदैन भन्ने कुरा हो । भाषण गर्दा सोचेर विचार गरेर गर्नुपर्ने हुन्छ तब मात्र जनताले नेतालाई विश्वास गर्दछन् ।
Comments
Post a Comment