Skip to main content

गोकुल बास्कोटाको 74 करोडको घुस सेटिङ् । किन गरे आखिर यस्तो ।

गोकुल बास्कोटा एक सञ्चार मन्त्री भएर पनि यस्तो narahi कुरा गरेका छन् जनताले दुखी जनताले 11 रुपियाँ जम्मा गरेर धेरैको घरबाट देश विकासको लागि भनेर छुट्याएको पैसा koseri लापरवाही गरिरहेका छन् यस्तो कस्ताले यस्तो व्यवस्थाले देशलाई कहाँ पुर्याउन र जनताले नेताप्रति सोच्ने भावना कस्तो होला हो हामीले aakanta गम्भीर भएर बुझ्नु पर्ने देखिन्छ गर्एछन काम मै जान्ने हो मै ठुलो हो यहि काम गर्नेहो भने जस्तो गर्छन् तर दिनले जानेको काम त यस्तो घुसपैठ रहेछ कसलाई के थाहा ।

Comments