Skip to main content

चर्चित रवि लामिछाने लाई आखिर किन पुर्व पत्निले यसो गरिन त ?

सबैको आखामा असल ईमान्दारी देखिएका रवि सबैको भलो चाहान्छन् । सबैका दुःख सुखमा साथदिदै अगाडी बढेका छन । जिवन राम्रो नै बितिरहेको छ। हालसालै रविले एउटा लामो स्टाटस पोष्ट गरेपछी सामाजिक संझालहरुमा अली हल्ला सुन्नमा आयो । रवि दुव्वारा पुर्व पत्नि माथि पिडा परिरएको छ ।

 यो उ भन्ने कुरा तर रवि जि भन्छन् उ सँग मेरो डिभोस भइसकेको छ । र पहिला मेरो अमेरीका रहदा उ संग बच्चा पनी भएको कुरा रविजिले स्वुकारेका छन् । व्यक्तिगत जिवनमा उतावचडाव आईनै रहन्छ। सहने कुरा पनि सहनु पर्छ नसहने कुरा पनि सहनु पर्छ ।

हामिलाई लाग्छ रवि नेपाल को लागी नै भिझिसकेका छन । र उनकि पत्नि अमरीका बसेकीले नेपालमा फेरि रविसंग बस्न फेरि नेपालको जिवन बिताउन अली गाह्रो भयो जस्तो लाग्छ । उनको कुरा उनलाई नै थाहा होला।
तर यस्तै हो भने यो नेपालमा धेरै बिकाश हुन जरुरी देखिन्छ । किनकी सुख भोग चहिनको लागी अरुको देसको मुख ताक्न नपरोस् । रवी हर बखत नेपालको विकास कसरी हुन्छ भनेर कसिएको देख्नमा पाईन्छ ।

यसरी नै हजारौ युवाहरु कसिने हो भने हाम्रो देश पनी अवश्य विकसित हुने छ । नाई भने रविलाई देशभक्तीले नेपालको माया लागेझै गरी अरु युवाहरुको पनी यस्तो विचार आएर आफ्नै देशको लागी बल, आवाज, शक्ति उठाउने युवाहरुको लागी फेरि रविको पत्निले जस्तै गरि समस्या खडा गरेमा के होला।

त्यसैले सबैले यदी यस्तो कुराले यो फाटो पर्ने आऐको हो भने सोचौ बेलैमा । यसरी नेपाको लागी सबै थोक भनि लाग्ने युवालाई समस्या परेको हो भने साथ दिनु पर्ने देखिन्छ ।

जिवन बित्न धेरै कुरा हरुको समायोजन हुनु पर्छ । तर यस्तो हुन नसकेमा एउटै बिकल्प चाहि त्यहि हो । त्यहि गरे रविले । सबैकुरा सोचे जस्तो कहा हुन्छ र । जिवनका हर समस्या पार गर्नु पर्ने । अगाडी बड्नु पर्ने यो जिवनको रित हो । जे होस् । जिवन मा केहि कुराहरु सतन्त्र हुन्छन। आफ्नो ईक्षाको कुराहो । तिमि यसै गर्नु पर्छ । भन्ने केहि हुदैन । आफुलाई ठिक लागेन सहन सकिने भएन भने विकल्प सोच्नु पर्ने हुन्छ । त्यहि गरे रविजिले । ईसा जो पुर्व पत्नि हुन । उनका  छोरिको जिम्मा पनी रविलैनै लिएका छन ।

रविले सबैकुरा गरे आफ्नो घर मिलाउन । अब सकिन अनि सबै भएको सुम्पेर बिछोड गरे ।
जब कानुनि रुपमा नै अलग भईसकेपछि अब यो कुरा निकाली राख्न सुहाउदैन ।
पहिलाको पत्निले मलाई पिडा पर्यो रविको बारेकमा भन्नु पर्यो भनेर केहि अन्य पत्रकार लाई संझेको कुरा बताईन ।  सानै उमेरमा २४ बर्ष  र्को बिए राम्रो पनि हुने थियो कोसिस असफल भयो ।
कोहि कारण ले गर्दा जिवनमा जे पनी हुन्छ । रविको भनाई छ ।
एक अप्रिय जिवन बिताई राख्नु भन्दा बिछोड नै उत्तम देखेपछि रविले त्यसै गरे ।
रवि भन्छन । म जिवित छु  । त्यहि खुसि छु ।

साथिहरु यस्तो डिभोसको कुरा दिनउ हुन्छ । तर यस्तो कुरा यति चर्चामा आउदैन । त्यसैले यो सामान्य कुरा हो । त्यति ठुलो कुरा होईन । त्यसैले हामी बुझ्ने मानिसले बुझ्नु पर्छ । यसलाई के के भयो जस्तो गर्नु हाम्रो बुद्धिमता देखिदैन ।
जिहिले तहिले केटाको गल्ति जस्तो देखिन्छ । न्यायले पनी केटिको कहिलै गल्तिनै हुन्न जस्तो गर्छ । सबै कुरा पिडित पुरुषलाई थाहा छ । चाल झाल सबै बुझी काम गर्नु पर्ने देखिन्छ । आन्नद संग बाच्ने अधिकार सबैको छ ।
हिरा एकैछिन थुलोमा खसेपनी पुछेपछि टल्किन छोड्दैन त्यस्तै हो मानिसको जिवन । रविलाई पडेको पिडा होस या उनकि पत्निलाई पडेको पिडा सबै चाडैने निको होस् । फेरी दुबैको नया नया जिवन सरु होस् हाम्रो चाहाना त्यहि छ ।

धन्यवाद ।


Comments