Skip to main content

France seal second World Cup triumph with 4-2 win over brave Croatia (जित्ने र चुम्ने बन्यो फ्रान्स)


 विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको चुमेको  
पहिलो हाफमा गोल गरेको फ्रान्सले दोस्रो हाफमा गोल थप्दै को जितसहित दोस्रो पटक उपाधि उचालेको हो फ्रान्सले यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको थियो पहिलो पटक फाइनलमा पुग्दै पराजित भएको क्रोएसियाले फ्रान्सविरुद्ध पहिलो दोस्रो हाफमा गोल गर्न सफल भयो  
खेलको सुरुवातमै क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता बनाएको थियो खेलको १७ औँ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फा्रन्सले गोलमा परिणत गर्न सफल भएको हो
फ्रान्सका लागि एन्टोइन ग्रिजमनले हानेको फ्रि किक बल क्रोएसियाका मारियो मान्जुकिजले बचाउन खोज्दा जाली चुम्न खोजेको थियो  
त्यसपछि खेलको २८ औँ मिनेटमा गोल क्रोएसिया खेलमा फर्किएको थियो लुका मोर्डिचले हानेको फ्रि किक बललाई फ्रान्सको डि बक्स भित्र अल्मलिएको अवस्थामा इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए  
डि बक्स भित्र क्रोएसियाका खेलाडीले हेन्ड गरेपछि अर्जेन्टाइन रेफ्रीले भीएआरको सहयोग लिएका थिए भीएआरको सहयोगमा हेन्ड भएको देखिएपछि फ्रान्सले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता बनाएको थियो  
यसअघि १७ औँ मिनेटमा फ्रान्सले फ्रिकिकबाट गोल गरेको थियो भने २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले सुन्दर गोल गर्दै खेललाई को बराबरीमा ल्याएका थिए
तर डी बक्स भित्र हेन्ड भएको भन्दै अर्जेन्टाइन रेफ्री पिटानाले भिडियो एसिस्टेन्स रेफ्री (भीएआर) को सहयोगमा पेनाल्टी दिएपछि खेलको ३८ औँ मिनेटमा फ्रान्सले को अग्रता बनायो  
उसका लागि एन्टोइन ग्रिजमनले पेनाल्टीबाट गोल गर्दै अग्रता बनाएका थिए पहिलो हाफको खेल मा सकिएको अवस्थामा फ्रान्सले दोस्रो हाफमा अझ आक्रमक खेल खेल्यो  
उसका लागि खेलको ५९ औँ मिनेटमा पल पोग्बाले अर्को गोल थपे पहिलो पटक हानेको बल डी एरियाबाट राम्ररी क्लियर नभएको अवस्थामा दोस्रो प्रहारमा पोग्बाले जाली चुमाउँदै अग्रता बनाए  
त्यसको मिनेटपछि अर्थात् ६५ औँ मिनेटमा १९ वर्षीय स्ट्राइकर एम्बाप्पेले उत्कृष्ट गोल गर्दै अग्रता मा पु¥याए तर, क्रोएसियाले पनि हार मानेन उसका लागि मारियो मान्जुकिजले खेलको ६९ औँ मिनेटमा गोल गरे। फ्रान्सका किपर ह्युगो लोरिसले डी एरियाबाट बल क्लियर गर्न खोज्दा पुगेका मान्जुकिजल सीधै जाली चुमाइदिए  


Comments